काठमाडौं । नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरुको नाफामा दबाब परेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सूचीकृत ५ कम्पनीको सञ्चालन आम्दानी गत वर्षको तुलनामा समग्रमा ३७.१७ प्रतिशत घटेको छ भने नाफा कमाउँदै आएका कम्पनीहरुको नाफासमेत उल्लेख्य घटेको छ । ५ कम्पनीले गत वर्षको पहिलो त्रैमासमा ४८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्षको सोही अवधिमा १० करोड ५…
आम्दानीभन्दा लागतको वृद्धिदर उच्च हुँदा सिमेन्ट कम्पनीहरु घाटामा, भारतीय बजार विस्तारमा जोड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






