बर्दियामा वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर एक जनाको मृत्यु भएको छ। आफ्नै घरको सिलिङमा आएर बसेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। मौरीले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरी...
आफ्नै घरमा आएर बसेको वन मौरीले टोक्दा मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






