देउवा समूहले पुनरावलोकनको निस्सा प्राप्त गरे पनि सर्वोच्चको अघिल्लो फैसला स्वतः बदर हुने वा देउवा पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्ने अवस्था भने बनिसकेको छैन । यही न्यायिक प्रक्रियालाई आधार बनाउँदै देउवा समूहले छुट्टै सांगठनिक गतिविधि अघि बढाइरहेको छ ।
आधिकारिकताको विवाद अदालतमा, देउवा समूह छुट्टै महाधिवेशनको तयारीमा

Read Complete Original Article
Published originally on अनलाइन खबर






