काठमाडौं । नेपालको स्टार्टअप इकोसिस्टमको विकास, लगानी विस्तार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा जारी सातौँ स्टार्टअप फेस्टमा आज ‘स्टार्टअप कन्भर्सेसन्स २०२६’ आयोजना भइरहेको छ ।स्टार्टअप संस्थापक, लगानीकर्ता, उद्यमी तथा इकोसिस्टमका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना भइरहेको कार्यक्रममा मुख्य वक्ताका प्रस्तुति, सफल स्टार्टअपका अनुभव, अन्तरक्रियात्मक प्यानल छलफल तथा आइडिया पिचिङ समावेश छन् ।कार्यक्रमको सुरुवात बिहान १० बजे उद्घाटन मन्तव्य तथा &lsqu
आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ

Read Complete Original Article
Published originally on आइसिटी समाचार






