काठमाडौं : आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना फैलाउने, यसको जोखिम न्यूनीकरण गर्ने तथा समयमै पहिचान र उपचारको महत्त्वबारे जानकारी गराउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । सन् २०२६ को विश्व
आज विश्व मधुमेह दिवस

Read Complete Original Article
Published originally on प्रदेश खबर






