काठमाडौं : अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्ने आदेश जारी गरेको हो
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

Read Complete Original Article
Published originally on प्रदेश खबर






