Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: अनलाइन खबर

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर भने १५१ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा र खरिददर १७० रुपैयाँ १ पैसा निर्धारण…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पका लागि किन महत्वपूर्ण ?
OthersJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पका लागि किन महत्वपूर्ण ?

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । ...

अनलाइन खबर
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान
OthersJust now

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् किसान

१७ कात्तिक, भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् । धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान… ...

अनलाइन खबर
८० वर्षे वृद्धको सुपारीखेती
OthersJust now

८० वर्षे वृद्धको सुपारीखेती

१७ कात्तिक, सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ । लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा… ...

अनलाइन खबर
क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार
OthersJust now

क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार

अमेरिकी न्याय मन्त्रालयले गत महिना क्यालिफोर्नियाको मतदाता नामावलीमा करिब २० हजार गैरनागरिक मतदाता हुन सक्ने दाबी गरेको थियो । उनीहरूको नागरिकता प्रमाणीकरण नभएसम्म मतदान गर्न नदिन र ती मतपत्र गणना नगर्न मन्त्रालयले माग गरेको थियो । तर, क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूले संघीय सरकारलाई राज्यको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै उक्त दाबीको प्रतिवाद गरेका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play