दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा गएका शाह र मोदीबीच हुने वार्तालाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज मोदीसँग एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा व्यापार, पारवहन, ऊर्जा सहकार्य, हवाई सम्पर्क विस्तार, पूर्वाधार विकास र लगानी प्रवर्द्धनलगायतका विषयले प्राथमिक...
आज मोदीसँग भेट्दै प्रधानमन्त्री बालेन, ऊर्जादेखि हवाई मार्गसम्मका एजेन्डा

Read Complete Original Article
Published originally on फरकधार






