Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
Photo / Coverage: अनलाइन खबर

२५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ
OthersJust now

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ… ...

अनलाइन खबर
काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
OthersJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१२ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कसुरमा सो संख्याका चालकहरूलाई कारबाही गरिएको हो। प्राप्त विवरणअनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाउने (मा.प.से.) १३६ जना कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ ...

पर्दाफास
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार आज ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ, सानो लोकल गोलभेडा २० रुपैयाँ र टनेल गोलभेडा ४० रुपैयाँ रहेको छ। आलुतर्फ रातो लाम्चो, रातो गोलो र रातो मुडे आलु प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
OthersJust now

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play