काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ५०० रूपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ४७ हजार ४०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ३५ रूपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।
आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






