कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरिँदैछ। हलि र गोरुलाई आज गरी मीठा परिकार खान दिएर हलि तिहार पर्व मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई म...
आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदै

Read Complete Original Article
Published originally on नेपालखबर






