नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत आज कात्तिक १७ गते दुई महत्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । तीन खेलबाट चार अंक जोडेको जनकपुर आज तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर भने तीन खेलबाट दुई अंक जोड्दै अंकतालिकामा आफ्नो स्थान सुधार्ने प्रयासमा छ । त्यस्तै, दोस्रो खेलमा कप्तान रोहित पौडेलको लुम्बिन...
आज एनपिएलमा विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै

Read Complete Original Article
Published originally on फरकधार






