महोत्तरी । लोकआस्थाको महापर्व छठ मनाउने व्रतालुहरू आज कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रतमा छन् । शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुहरूको ३६ घण्टे निराहार व्रत सुरु भएको हो । यसअघि शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट छठ पर्व सुरु भएको थियो । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले […]
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने

Read Complete Original Article
Published originally on लोकपथ






