Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
Photo / Coverage: लोकपथ

होत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारी स्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुन्जिन थालेका छन् । सूर्यदेव […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो
Latest NewsJust now

चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कफी, ग्रीन टी, कालो चिया तथा चिया मसलासहितका उत्पादन गरी कुल १ अर्ब ६६ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात भएको ...

केन्द्रबिन्दु
‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’
Latest NewsJust now

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री ...

नेपालन्युज
ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजी
Latest NewsJust now

ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजी

काठमाडौँ । ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा ठुलो थ्रीडी नक्सा तयार पार्ने अभियानमा रहेको ‘युक्लिड’ मिसनले आफ्नो पहिलो मुख्य तथ्यांक सार्वजनिक गरेको छ। युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को यस मिसनले पहिलो चरणमै ९०... ...

रातोपाटी
छठ व्रत विधि आजदेखि सुरु
Latest NewsJust now

छठ व्रत विधि आजदेखि सुरु

काठमाडौँ । राजधानी काठमाडौँ सहरमा प्रत्येक वर्ष छठ बर्तालुुको सङ्ख्या वृद्धि हुँदै गएको छ । भगवान् सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठ पर्वका लागि बर्तालु राजधानीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play