अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
आजको विदेशी मुद्राको विनिमयदर कति ?

Read Complete Original Article
Published originally on हाम्राकुरा

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
Published originally on हाम्राकुरा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिएका छन् । चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्र्यांक (ठट्टा) लाई लिएर साम्पाङले यस्तो चेतावनी दिएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन् । चलचित्रको प्रचारका लागि गरिएको उक्त गतिविधिलाई उनले आपराधिक कामको संज्ञा दिएका छन् ...

सिरहा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान अन्तर्गत... ...

लेटाङ। मोरङको लेटाङ नगरपालिका-२ स्थित कमलबहादुर राईको घरको आँगनमा पुग्दा मौरीको मधुर भुनभुन र महको मिठासपूर्ण बास्नाले जोकोहीलाई आकर्षित गर्छ। घरको एक छेउमा बनाइएको व्यवस्थित कोठाभित्र मेसिनको हल्का आवाजसँगै छुट्टै रौनक देखिन्छ। टेबलमाथि लहरै राखिएका सिसा र प्लास्टिकका पारदर्शी बट्टामा सुनौलो रङको मह टल्किरहेको छ। दुई दशकभन्दा लामो समयदेखि मौरीसँग मितेरी गाँसेका राई अहिले नमुना मौरीपालक किसानका रूपमा चिनिन्छन्। कोठामा दुई जना ...

काठमाडौं । सूर्य उपासनाको महापर्व छठ आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरेसँगै सम्पन्न हुँदैछ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज देशभरका व्रतालुहरूले उदाउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य अर्पण गरिरहेका छन्। छठ पर्वको मुख्य दिन आइतबार कात्तिक शुक्ल षष्ठीका अवसरमा व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसपछि ...