काठमाडौँ / हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ
आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on अर्थडबली





