• नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, मौसम मुख्यतया सफा रहेको छ। • हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। • भोलि बिहान उपत्यका र तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने

Read Complete Original Article
Published originally on नेपालबहस






