Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आजका लागि विदेशी मुद्राको विनिमयदर तय

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजका लागि विदेशी मुद्राको विनिमयदर तय
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपेली तथा अन्य प्रमुख पश्चिमा मुद्राहरूको विनिमय दर पनि महँगो देखिएको छ । आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा पुगेको छ । त्यस्तै, स्विस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा कायम भएको छ । अन्य अन्तर्राष्ट्रिय मुद्राहरूतर्फ अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी तथा एसियाली मुलुकका मुद्राहरूको दरमा पनि उस्तै प्रवृत्ति देखिएको छ । आज साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा तथा युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा तथा थाई भाट एकको खरिददर ४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४ रुपैयाँ ३८ पैसा कायम छ । खाडी क्षेत्रकै उच्च मूल्यका मुद्राहरूमध्ये कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २३ पैसा पुगेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ । यसबाहेक स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८७ पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्नेछ : प्रवक्ता जियाकुन
Latest NewsJust now

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्नेछ : प्रवक्ता जियाकुन

बेइजिङ । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार विपद् प्रभावित क्षेत्रका बासिन्दालाई घर पुनर्निर्माण गर्न र जतिसक्दो चाँडो... ...

रातोपाटी
के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै
Latest NewsJust now

के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै

BBC आर्टिफिशल इन्टेलिजन्स एआईले स्तन क्यान्सर पहिचानमा कसरी सहयोग गर्न सक्छ भन्ने परीक्षणका लागि यूकेमा झन्डै ७,००,००० महिलालाई सहभागी हुन आह्वान गरिएको छ।यो परीक्षणका क्रममा स्तनको एक्स-रे अर्थात् 'म्यामोग्राम'को जाँचका लागि ...

बीबीसी नेपाली
उत्पादनमुखी नीति अपरिहार्य
Latest NewsJust now

उत्पादनमुखी नीति अपरिहार्य

चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म औसत मूल्यवृद्धि ४.५५ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो वर्... ...

गोरखापत्र
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
Latest NewsJust now

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज सुकेको भारतीय प्याज प्रतिकेजी न्यूनतम ९२ रुपैयाँदेखि अधिकतम ९६ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement