१ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि खेलाडी साटफेर गर्ने क्रममा मोहम्मद शामी र एम सिद्धार्थ राजस्थान रोयल्समा पुगेका छन्। अलराउन्डर साम करान भने राजस्थानबाट लखनउ सुपर जायन्ट्समा गएका छन्। अनुभवी तीव्र गतिका बलर शामी लखनउबाट राजस्थान पुगेका हुन्। लखनउले उनलाई १० करोड भारुमा अनुबन्ध गरेको थियो। तर, राजस्थानमा उनको नयाँ अनुबन्ध…
आईपीएल ट्रेड : राजस्थानमा मोहम्मद शामी र सिद्धार्थ, साम करान लखनउमा

Read Complete Original Article
Published originally on अनलाइन खबर






