Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आईजीपी विवादको पेसी न्याधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी विवादको पेसी न्याधीशद्वय फुयाल र पाण्डेयको इजलासमा
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । फुयाल र पाण्डेयको इजलासको ख नम्बर पेशी परेको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो सुनुवाई गर्दै…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान
OthersJust now

भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

भारत भ्रमणमा रहेका नेपालका प्रधामनन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ‘गार्ड अफ अनर’ प्रदानबाट सम्मान गरिएको छ। राष्ट्रपति कार्यालयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई सम्मान गरेका हुन्। शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति कार्यालय झकिझकाउ बनाइएको थियो। अब केहीबेरमा दुवै देशका प्रधानमन्त्रीबीच हैदरवाद भवनमा भेटवार्ता र छलफल हुनेछ। मोदीले आजै शाहलाई दिवा भोजमा पनि सरिक गराउने कार्यक्रम छ। आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि ...

पर्दाफास
फेदीखोला गण्डकीका ८५ पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट
OthersJust now

फेदीखोला गण्डकीका ८५ पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट

७ मंसिर, स्याङ्जा । शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये उत्कृष्ट घोषित भएको छ । शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र नतिजामुखी कामका आधारमा गाउँपालिकाले राष्ट्रिय स्तरको सम्मान पाएको हो । प्रधानाध्यापक सङ्घ नेपालले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो ।… ...

अनलाइन खबर
अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल
OthersJust now

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार बिहान ११ बजे बैठक राखिएको छ । आज नै महिला तथा सामाजिक मामिला समितिले समितिमा दफावार छलफलका लागि प्राप्त… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement