प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिट सुनुवाइका लागि आज बुधबार पेसी तोकिएको छ। उनको रिट सर्वोच्च अदालतका न्यायाधीशल श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो।
आईजीपीमा फर्काउन माग गरिएको कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

Read Complete Original Article
Published originally on नेपालखबर






