अस्ट्रेलियाको मेबलर्नस्थित सनसाइन वेस्टमा भएको दुई दिने प्रतियोगितामा मेबलर्नमा रहेको तेक्वान्दो एकेडेमी तेहो मार्सल आर्ट्सले सर्वाधिक ५६ स्वर्ण, ३० रजत र १९ कांस्य पदक जितेको थियो ।
आईओएफटिसीमा तेहो मार्सल आर्ट्स च्याम्पियन

Read Complete Original Article
Published originally on कान्तिपुर






