सरकारले जग्गा लिएर पनि अस्पताल निर्माणको काम अगाडि नबढाएको भन्दै ओखलढुङ्गाका स्थानीय बासिन्दा अनशनमा बसेका छन्। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ का अर्जुन कुमार गौतम, माधवप्रसाद ढुङ्गाना, लक्ष्मण भुजेल र शारदाप्रसाद गौतम अनशनमा बसेका हुन्। मेडिकल कलेजसहितको १५० शय्याको अस्पताल बनाउने भनेपछि स्थानीय बासिन्दाले २०७७ सालमा १६७ रोपनी जग्गा कोशी प्रदे...
अस्पताल बनाउन १६७ रोपनी जग्गा दान दिएका स्थानीय अनशनमा

Read Complete Original Article
Published originally on नेपालखबर





