काठमाण्डु- नेपाल प्रिमियर लिगको २६औँ खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध विराटनगरले २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो। विराटनगरका चरिथ असलंकाले ४३ बलमा ६ चौका र ६ छक्कासहित ६४ रन बनाए। उनी १८औँ ओभरको अन्तिम बलमा आउट भए। […]
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






