काठमाण्डु – भारतको असमस्थित काजिरंगामा मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ। दुर्घटनापछि मिनी बस नराम्ररी क्षतिग्रस्त भएको छ । बसभित्र धेरै यात्रु फसेका थिए। उद्धार टोलीले बस काटेर शवहरू बाहिर निकालेको थियो। बसमा कति जना सवार थिए भन्ने विवरण भने सार्वजनिक भएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको सवारीसाधन […]
असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृत्यु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






