काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा डिपोर्टिभो अलाभेसले रियल मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलमा पाहुना टोली अलाभेसले सुरुवाती अग्रता लिएको थियो ।...
अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित

Read Complete Original Article
Published originally on रातोपाटी






