सरकारले कमाइमा मात्रै ध्यान दिँदा दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुनसकेको छैन। यस क्षेत्रको विकासका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाएको बजेट समेत खर्च गर्न नसकेको देखिएको हो। प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार विनियोजित ७८ करोड ३५ लाख रुपैयाँको स्वीकृत वार्षिक बजेटको २९.३८ प्रतिशत मात्रै खर्च भएको छ। त्यसैगरी प्राध...
अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकास

Read Complete Original Article
Published originally on नेपालखबर






