काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १६।५ ओभरमा १४०...
अर्धशतक बनाएर राशिद खान आउट, काठमाडौँको पाँचौँ विकेट गुम्यो

Read Complete Original Article
Published originally on रातोपाटी






