नेपाली समाज आज इतिहासकै सर्वाधिक जटिल राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्क्रमणको चौबाटोमा उभिएको छ । राणाशासनको अन्त्यदेखि पञ्चायती निरङ्कुशताको विघटन, जनयुद्ध, दोस्रो जनआन्दोलन र ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ को स्थापनासम्म...
अर्थ–राजनीतिको चिरफार गर्ने पुस्तक ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’

Read Complete Original Article
Published originally on रातोपाटी






