अमेरिकी प्रविधि कम्पनी एनभिडियाको बोर्डले कम्पनीका सीईओ जेन्सेन हुआङले राजीनामा दिएको घोषणा गरेको छ। ‘जासुस’ चिनियाँ महिला एलिस हुआङसँग प्रेम सम्बन्धका कारण अनुसन्धानमा तानिएका जेन्सेन हुआङले यसअघि कम्पनीकै महिला कार्यकारीसँग पनि अफेयर रहेको खुलासाबिच राजीनामा दिएका हुन्। द वाल स्ट्रिट जर्नलले कम्पनीलाई उद्धृत गर्दै बिही...
अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

Read Complete Original Article
Published originally on नेपालखबर






