राष्ट्रिय सभाले नागरिकता विधेयक अस्वीकृत गरेपछि प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएको थियो । एमालेसहित पाँच विपक्षी दलले सदन बहिष्कार गरे पनि कांग्रेस नेतृत्वको सरकारले बहुमतबाट विधेयक पारित गराएको थियो ।
[अर्काइभ] नागरिकता विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि...
![[अर्काइभ] नागरिकता विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/page1kpr-saun-12-03112026053105-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर






