गृहमन्त्री बन्ने चाहना पूरा नभएपछि जलस्रोत, निर्माण तथा भौतिक योजनामन्त्री खड्काले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध हस्ताक्षर अभियान चलाए । त्यसको प्रतिउत्तरमा कोइरालाले उनलाई मन्त्रीबाटै बर्खास्त गरे ।
[अर्काइभ] खुमबहादुर खड्का आफैं बर्खास्तमा परेपछि...
![[अर्काइभ] खुमबहादुर खड्का आफैं बर्खास्तमा परेपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/girja-prashad-koirala-1842026052705-watermarked.png)
Read Complete Original Article
Published originally on कान्तिपुर





