अयोध्या। भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी अयोध्यामा दसौँ संस्करणको दीपोत्सव भव्य रूपमा मनाइएको छ। शनिबार आयोजित दीपोत्सवमा सरयू नदी किनारका ५६ घाटमा ३० लाख दीप प्रज्वलन गरिएको छ। लाखौँ दीपको उज्यालोले अयोध्या झिलिमिली बनेको थियो भने लेजर प्रस्तुति, दृश्यचित्रण प्रविधि र २ हजार १०० ड्रोनमार्फत रामायणका विभिन्न प्रसङ्ग प्रस्तुत गरिएको थियो। दीपोत्सवमा भारतका उपराष्ट्रपत…
अयोध्यामा ३० लाख दीप प्रज्वलन, लेजर र ड्रोनमार्फत देखाइयो रामायण; उपराष्ट्रपति र मुख्यमन्त्री योगी सहभागी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





