काठमाडौं- भारतको अयोध्याबाट माता सीताको जन्मभूमि जनकपुरधाम जोड्ने पहिलो सीधा रेल सेवा सञ्चालनमा आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन)साहले सोमबार दिउँसो करिब १ः३० बजे अयोध्याबाट सरयू–कमला एक्सप्रेसलाई संयुक्त रूपमा
अयोध्याबाट जनकपुर आइपुग्यो रेल, फूलमालासहित भव्य स्वागत (तस्बिरहरू)

Read Complete Original Article
Published originally on आजको अर्थ






