बेइजिङ – चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ । यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो । शुल्क समायोजन १० नोभेम्बरदेखि लागू हुनेछ। यसले वासिङ्टनमा चिनियाँ […]
अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






