काठमाण्डु – अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स दुवैमा बहुमत हासिल गरेको छ। यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा अमेरिकी संसद् (कांग्रेस)मा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहने भएको छ। निर्वाचनपछि कांग्रेसमा आएको यो परिवर्तनलाई राष्ट्रपति ट्रम्पका लागि धक्काका रूपमा हेरिएको छ। निर्वाचन परिणामपछि ट्रम्पले भने, ‘इरानसँगको युद्ध र बढ्दो महँगीका कारण रिपब्लिकन […]
अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्प हारले विश्वमा कस्तो प्रभाव पार्ला ?

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






