अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशभरका विमानस्थलमा लगाएको उडान प्रतिबन्ध हटाएको छ । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान प्रभावित भएपछि शुक्रबार लगाइएको देशव्यापी प्रतिबन्ध हटाइएको हो । अमेरिकी यातायात सचिव सीन डफीले पत्रकार सम्मेलनमार्फत उडान प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् । उनका अनुसार हवाई यातायात नियन्त्रण केन्द्र तथा टर्मिनल राडार प्रणालीमा देखिएको अस्थिरता क्रमशः व्यवस्थापन गरिएको छ । डफीका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका हवाई यातायात नियन्त्रण केन्द्...
अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो

Read Complete Original Article
Published originally on फरकधार





.jpg)
