वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘बर्थ टुरिज्म’ अर्थात् अमेरिकामा बच्चा जन्माउनकै लागि विदेशी नागरिकले गर्ने यात्राविरुद्धको कारबाही तीव्र बनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यस्तो गतिविधिमा संलग्न भएको...
अमेरिकामा ‘बर्थ टुरिज्म’विरुद्ध कारबाही तीव्र, ६ हजारभन्दा बढी विदेशीको भिसा रद्द

Read Complete Original Article
Published originally on रातोपाटी






