संयुक्त राज्य अमेरिकाको मियामी विमानस्थलमा दुई विमान आपसमा ठोकिएका छन्। शनिबार राति पानामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलतर्फ अघि बढ्दै गर्दा यसको पखेटा यूपीएस कार्गो विमानको अगाडिको भागमा ठोकिएको हो। मियामी-डेड फायर रेस्क्युका अनुसार यूपीएस बोइङ ७६७ र कोपा एयरलाइन्सको बोइङ ७३७ आपसमा ठक्कर खाएका हुन्। दुर्...
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोकिए

Read Complete Original Article
Published originally on नेपालखबर






