अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथलाई पदबाट हटाउने प्रयास तत्काललाई असफल भएको छ। अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) ले उनीविरुद्धको महाभियोग प्रस्ताव रोकेको हो। महाभियोग प्रस्ताव रिपब्लिकन सांसद थोमस मासीले पेस गरेका थिए। जसमा रक्षामन्त्री हेग्सेथले संसद्‌को स्वीकृतिबिनै इरानविरुद्ध सैन्य आक्रमण गरेको आरोप लगाइएको थियो। यस...
अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियो

Read Complete Original Article
Published originally on नेपालखबर






