Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अमिताभको घर र दिलजीतको कन्सर्टमा बम विस्फोट गराउने धम्की, ग्रिनेड हान्ने चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमिताभको घर र दिलजीतको कन्सर्टमा बम विस्फोट गराउने धम्की, ग्रिनेड हान्ने चेतावनी
Photo / Coverage: काठमाण्डुपाटी

मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र भारतीय गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ। भारतको मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो। इमेलमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो नेटवर्कसहित विभिन्न संवेदनशील स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ। शुक्रबार (नोभेम्बर २७) मुम्बईको महालक्ष्मी रेसकोर्समा आयोजना हुने […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
त्रिवि प्राङ्गणमा पूजाको सट लिँदै सुरु भयो फिल्म ‘सेतो कोट’को सुटिङ
EntertainmentJust now

त्रिवि प्राङ्गणमा पूजाको सट लिँदै सुरु भयो फिल्म ‘सेतो कोट’को सुटिङ

काठमाडौं : बाल गायकका रूपमा उदाएका अशोक दर्जीको बाल्यकाल र किशोरावस्थाको कथामा बनेको फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ले हलमा उत्साहजनक साथ प्राप्त गर्‍यो। फिल्ममा उनको अभिनयलाई दर्शकले साथ दिए। त्यसपछि उनी अभिनेत्री नीता ढुङ्गानाले निर्देशन गरेको फिल्म ‘पार्वती’मा देखिए। नीतापछि अब अशोक अर्की अभिनेत्री पूजा शर्मासँग स्क्रिन सेयर ग… ...

उकेरा
धन्न पूजा शर्मा थिइन् र इज्जत जोगियो, नत्र ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक एक्लै!
Entertainment1h ago

धन्न पूजा शर्मा थिइन् र इज्जत जोगियो, नत्र ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक एक्लै!

काठमाडौं : मिडियाकर्मीलाई निम्तो दिएर भव्य रूपमा फिल्मको शुभमुहूर्त गर्ने योजना बनाएका निर्देशक र निर्माताको मन फिल्मका मुख्य कलाकार नै नआइदिँदा कस्तो होला? करोडौंको लगानीमा बन्न लागेको फिल्म ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक रुपेश तामाङले ठ्याक्कै यस्तै खल्लो र असहजता महसुस गर्नुपर्‍यो। बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट… ...

उकेरा
‘रामायण’ बन्यो सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म, ‘पुष्पा २’ लाई उछिन्यो
Entertainment2h ago

‘रामायण’ बन्यो सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म, ‘पुष्पा २’ लाई उछिन्यो

मुम्बई- रणवीर कपूर अभिनीत भारतीय फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ। प्रदर्शनको २१ दिनमा विश्वभरबाट १ हजार ७५५ करोड ६० लाख भारु कमाउँदै फिल्मले अल्लु अर्जुन अभिनीत ‘पुष्पा २’ लाई पछाडि पारेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले विश्वव्यापी कमाइमा ‘पुष्पा २’ को १ हजार ७४२ करोड १० लाख भारुको […] ...

काठमाण्डुपाटी
‘सिन्दुरे जात्रा’की अभिनेत्री अञ्जनाले प्रश्न मोड्दै भनिन्- मलाई कन्ट्रोभर्सीमा पर्नु नै छैन
Entertainment1d ago

‘सिन्दुरे जात्रा’की अभिनेत्री अञ्जनाले प्रश्न मोड्दै भनिन्- मलाई कन्ट्रोभर्सीमा पर्नु नै छैन

सुजन चापागाईंको गीत ‘घुमी घुमी’मा मोडलिङ गरेर ठूलो पर्दामा भित्रिएकी अभिनेत्री अञ्जना बराइलीको अभिनयको यात्रा निकै छोटो छ। तर, छोटै यात्रामा सुपरहिटदेखि सुपरफ्लपसम्म दुवैको अनुभव लिइसकिन् उनले। ‘महापूरुष’ हुँदै ‘पूजार सार्की’,‘पूर्णबहादुरको सारङ्गी’,‘परान’,‘डोरी’ हुँदै उनी फिल्म ‘… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement