पार्टीको असन्तुष्ट पक्षप्रति लक्षित गर्दै कांग्रेसका वरिष्ठ उपसभापति शर्माले भने, 'उहाँहरूलाई धेरै आग्रह गरियो तर मान्नुभएन । अब नेता फकाउँदै हिँडिँदैन, गाउँमा गएर जनता फकाउने हो ।'
अब नेता फकाउने होइन, जनता फकाउन लाग्छौं : विश्वप्रकाश शर्मा

Read Complete Original Article
Published originally on कान्तिपुर






