यही क्रिसमसमा रिलिज हुन लागेको फिल्म ‘किङ’ मा ‘ग्रे हेयर’ मा देखीएका ६१ वर्षिय शाहरूख भन्छन्– ‘अब म वास्तविकतामा जस्तो देखिन्छु र जुन उमेर समूहको हुँ, त्यसै अनुसारको भूमिका र चरित्रमा देखिनेछु ।’
अब छोरी समानका हिराेइनको हिरो बन्न चाहन्नन् ‘किङ’ खान

Read Complete Original Article
Published originally on कान्तिपुर






