नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार काठमाडौंमा आयोजित पूर्वसभापति शेरबहादुर देउवा पक्षको जिल्ला कार्यसमितिको १५औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै सिंहले वर्तमानका मुद्दामा खरो उत्रिनुपर्ने बताए। ‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दा...
अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंह

Read Complete Original Article
Published originally on नेपालखबर






