पाकिस्तानका जलवायु मन्त्री मुसादिक मसुद मलिक अर्को हप्ता भारतको भ्रमणमा आउने भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार मलिक नोभेम्बर २० देखि २२ सम्म नयाँ दिल्लीमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को कार्यक्रममा सहभागी हुनेछन्। भारतले एससीओ सदस्यका रूपमा पाकिस्तानलाई कार्यक्रममा भाग लिन आमन्त्रओ गरेको हो। अपरेसन सिन्दूरपछि...
‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्री

Read Complete Original Article
Published originally on नेपालखबर






