• नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ पुगेको छ। • चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ०४० रुपैयाँ कायम भएको छ। • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.५ प्रतिशत घटेर प्रतिऔंस ३,५४२.६० अमेरिकी डलर रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ०.५ प्रतिशत घटेपछि नेपालमा तोलामै ६५ सय सस्तो भयो सुन

Read Complete Original Article
Published originally on नेपालबहस






