काठमाडौं । नेपाल टेलिकमले विदेशमा फोन गर्दा लाग्ने शुल्क गणना गर्ने पल्स अवधि ३० सेकेन्डबाट बढाएर ६० सेकेन्ड बनाउने भएको छ । नयाँ व्यवस्था लागू भएपछि अन्तर्राष्ट्रिय कलको शुल्क प्रत्येक ६० सेकेन्डको आधारमा गणना हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिअनुसार टेलिकमले यो व्यवस्था लागू गर्न लागेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले २०८३ भदौ २४ गते गर…
अन्तर्राष्ट्रिय फोन कलको पल्स अवधि ६० सेकेन्ड बनाउँदै नेपाल टेलिकम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






