सुर्खेत : आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाई

Read Complete Original Article
Published originally on प्रदेश खबर





