Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

अनुमतिबिना गृहमन्त्रीकी आमाको भिडियो खिचेर सार्वजनिक गर्ने पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुमतिबिना गृहमन्त्रीकी आमाको भिडियो खिचेर सार्वजनिक गर्ने पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । कालीकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उनलाई वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ । गृहमन्त्री गुरुङकी ४९ वर्षीया आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बोगटीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरमा कात्तिकमा ६९ मुद्दा दर्ता, ५१ फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

भक्तपुरमा कात्तिकमा ६९ मुद्दा दर्ता, ५१ फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले कात्तिक महिनामा ६९ वटा आपराधिक मुद्दा दर्ता गरेको छ । प्रहरीले अघिल्लो महिनाका समेत गरी ३७ वटा मुद्दा फर्छ्याैट गरेको जनाएको छ । प्रहरीका अनुसार... ...

रातोपाटी
विराटनगर रेल्वे यार्ड कसले बनाउने ?
Latest NewsJust now

विराटनगर रेल्वे यार्ड कसले बनाउने ?

विराटनगर । विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा निर्मित रेल्वे यार्ड (नेपाल कस्टम यार्ड–एनसीवाई) सञ्चालनमा आएको छोटो समयमै भत्किए पनि यसको मर्मत र सञ्चालनमा सरकारी निकायबिचको स्वामित्व विवाद तथा अधिकारको... ...

रातोपाटी
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
Latest NewsJust now

ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदैछिन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ...

कान्तिपुर
चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव
Latest NewsJust now

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो। भेटमा नेपाली ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play