झापा । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अनुदानित रासायनिक...
अनुदानको मल बिक्रीमा अनियमितता, कृषि भण्डारलाई दुई लाख जरिवाना

Read Complete Original Article
Published originally on रातोपाटी






